Section 18
जफत भएको माल वस्तुको बिक्री वितरण

यस ऐन अन्तर्गत जफत भएको माल वस्तुको बिक्री वितरण व्यवस्था नेपाल सरकारबाट हुनेछ र यसरी ज˚त भएको माल वस्तुबाट नष्ट गर्नु पर्ने भएमा त्यस्तो खर्च सम्बन्धित व्यक्तिसित सरकारी बा“की सरह असुल उपर गर्न सकिनेछ ।